स्याङ्गजा जिल्लाका सम्पूर्ण ठाउँका तस्विरहरु सबै एउटै ब्लगमा समेट्ने प्रयास गर्दै छु तपाइले पनि साथ दिनु होला तपाई संग नि यस्ता तस्विरहरु छन भने BHIMRAJLAMICHHANE@GMAIL.COM मा MAIL गर्दिन सक्नु हुन्छ ||
स्याङ्जाको मुटु वालिंङको तस्बिर कति जनालाइ मन पर्यो त् कस्तो लाग्यो ? कमेन्ट र लाइक गर्नुहोला शेयर गरेर आफ्नो गाउ ठाउँको तस्बिर र सम्पूर्ण नेपालीलाई चिनाउने प्रयास गर्नुस .....जय स्याङ्जालि फेसबुकमा
No comments:
Post a Comment